View
8
Download
0
Category
Preview:
Citation preview
- 1 -
(2020 अि�ल पिछ लाग)ू
सामान्य समावशेी ससं्था िवदेशी खा� उ�ोग कौशल मलू्याकंन संगठन
खा� र पेय पदाथर् उत्पादन उ�ोग तोकुतेइ गीनोउ 1 नम्बर कौशल मापन परीक्षा
घरेल ुपरीक्षण मागर्िनद�शन
- 2 -
< साम�ीह�को तािलका >
1.तोकुतेइ गीनोउ र परीक्षा को उ�ेश्य・・・・・・・・・・・・・・・・・・・・・・・・・3
2.परीक्षाको लािग योग्यता・・・・・・・・・・・・・・・・・・・・・・・・・・・・・4
3.परीक्षा िवषयह�, कायार्न्वयन िविध इत्यादी・・・・・・・・・・・・・・・・・・・・・5
4.उि�णर् मापदण्ड・・・・・・・・・・・・・・・・・・・・・・・・・・・・・・・・・7
5.अध्येन पुिस्तका・・・・・・・・・・・・・・・・・・・・・・・・・・・・・・・・7
6.परीक्षाको ���या त�रका र परीक्षाको न�ल िनषेध・・・・・・・・・・・・・・・・・・・8
7.परीक्षा शुल्क・・・・・・・・・・・・・・・・・・・・・・・・・・・・・・・・・10
8.परीक्षाको �दन ल्याउने साम�ी・・・・・・・・・・・・・・・・・・・・・・・・・・10
9.परीक्षा का �दन का सावधानीह� र अवैध कायर् िनषेध・・・・・・・・・・・・・・・・・・10
10.उि�णर् परीक्षाथ�को घोषणा, उि�णर् �माणप�・・・・・・・・・・・・・・・・・・・・15
11.�ि�गत जानकारी को �ान्ड�लंग・・・・・・・・・・・・・・・・・・・・・・・16
- 3 -
1. तोकुतइे गीनोउ र परीक्षा को उ�ेश्य
अि�ल 1, 2019 देिख लाग ू�ने ग�र संशोिधत ग�रएको अध्यागमन िनयन्�ण र शरणाथ� मान्यता ऐन अन्तगर्त, िनवास सम्बिन्ध "तोकुतेइ गीनोउ" को नयाँ िस्थित स्थापना ग�रएको छ । "तोकुतेइ गीनोउ" भनेको खा� र पेय पदाथर् उत्पादन उ�ोग लगायत बढ्दो �म अभावको समाधान को लािग,
उत्पादकत्वमा सुधार ल्याउन तथा घरेलु मानव संसाधन सुरिक्षत गनर् �यास ग�रए पिन मानव ससंाधनह� सुरिक्षत गनर् गा�ो �ने िविश� उ�ोग के्ष�मा, एक िनि�त स्तरको िवशेषज्ञता र सीप ह� भएका मानव ससंाधनह� स्वीकार गन� एक �णाली हो । खा� र पेय पदाथर् उत्पादन उ�ोग के्ष� को तोकुतेइ गीनोउ 1 नम्बर को िनवास योग्यता �ा� गनर् को लािग "कौशल स्तर" र "जापनी भाषा �वीणता स्तर" दबु ैपूरा गनुर्पदर्छ । "जापानी भाषा क्षमता स्तर" स्वतन्� �शासिनक एजेन्सी अन्तरार्ि�य िशक्षा समथर्न संघ �ारा आयोिजत "जापानी भाषा दक्षता परीक्षा" तथा स्वतन्� �शासिनक एजेन्सी अन्तरार्ि�य िशक्षा समथर्न संघ र जापान अन्तरार्ि�य िशक्षा समथर्न संघ �ारा आयोिजत "जापानी भाषा �वीणता परीक्षा" �ारा फैसला ग�रन्छ । खा� र पेय उत्पादन उ�ोग के्ष� को "कौशल स्तर" यो संगठन �ारा आयोिजत गन� " खा� र पेय पदाथर् उत्पादन उ�ोग तोकुतेइ गीनोउ 1 नम्बर कौशल मापन परीक्षा" �ारा फैसला ग�रन्छ । (हा�ो संस्थानल ेआवश्यक परेको खण्डमा परीक्षा को नाम संिक्ष� गरेर ले� पिन स�कन्छ । ) तोकुतेइ गीनोउ िनवास िस्थित �माणीकरण सम्बन्धी आवदेनह�को लािग, न्याय मन्�ालय / आ�वासन ब्यूरोमा सम्पकर् गनुर्होस् । खा� र पेय पदाथर् उत्पादन उ�ोग तथा खा� उ�ोग के्ष� को तोकुतेइ गीनोउ 1 नम्बर कौशल मापन परीक्षा सम्बिन्धत कुरा बाहेकको सोधपुछ गनर् को लागी हा�ो संगठन ल ेजबाफ �दन सक्दैन ।
- 4 -
2. परीक्षाको लािग योग्यता
खा� र पेय पदाथर् उत्पादन उ�ोगको तोकुतेइ गीनोउ को लािग जापान िभ� परीक्षा �दने आवेदकह�ल ेपरीक्षाको लािग आवश्यक पन� िन� अ र आ जसल ेपूरा गदर्छन् ।
अ.िनवासको िस्थित भएका (नोट 1), प�रक्षण �दनमा किम्तमा 17 बषर्को उमेर �नुपदर्छ । आ.िनवार्सन आदेशको सहज कायार्न्वयनमा सहयोग गनर्,न्याय मन्�ी �ारा िन�दर्� िवदेशी सरकार तथा स्थानीय
�ािधकरण �ारा जारी पासपोटर् (नोट 2) भएको �नुपदर्छ ।
(नोट 1)गैरकानुनी �पमा जापानमा बसोबास गन� �ि� (अवैध िनवासी) बाहेक, जापानमा कानूनी �पमा बसोबास गन� �ि�ह�मा लाग ू�न्छ । य�द िनवास काडर् छैन भने पिन,कानूनी �पमा जापानमा छोटो अविधको लािग घु� आएका पयर्टकह�मा पिन यो ���या मा सिम्मिलत �न पाउने छन् ।
(नोट 2)हाल को आबस्था मा यो ईरान, इस्लामी गणतन्� देश बाहेक अन्य िवदेशी सरकार / के्ष�ह�को राहदानीमा
लाग ू�न्छ । (�टप्पणीह�)
■ यो परीक्षा उि�णर् गनुर्भयो भने पिन, "तोकुतेइ गीनोउ" को िनवासको िस्थित �दान गन� कुरामा ग्यारेन्टी �ँदैन । परीक्षामा उि�णर् �नेह�का लािग िनवास िस्थित को �माणप� िवतरण आवेदन अथवा िनवास िस्थित को प�रवतर्न को लािग आवेदन गनुर् भएको भए पिन, िनवासको िस्थितको �माणप� �ा� गनर् वा िनवासको िस्थित प�रवतर्न गनर् अनुमित �ा� गनर् सध� सम्भव छ भ�े �ँदैन ।
■ साथै,िनवास िस्थित �माणप� �ा� गनुर् भएको भए पिन, िभसा आवेदन को लागी अलग्ग ैपररा� मन्�ालय
�ारा जाँच गन� भएकोले गदार् ,िभसा �ा� गनर् सध� सम्भव �ँदैन । ■ कोरोना भाइरस सं�मण रो�को लािग, जापानी सरकारल े िनि�त देशह�, के्ष�बाट आएका िवदेशीह�का
लािग ल्यािन्डङ्ग अस्वीकार जस्ता �ितबन्धह� लगाइएका कारणल ेगदार् परीक्षा को लािग जापानमा �वेश गनर् स�ु�नेछ वा स�ु�नेछैन भनेर रा�ो सगं िनि�त गनुर्होस् । http://www.moj.go.jp/hisho/kouhou/hisho06_00099.html
http://www.moj.go.jp/hisho/kouhou/hisho06_00099.html
- 5 -
3. परीक्षा िवषयह�, कायार्न्वयन िविधह� इत्यादी
शैिक्षक र �ावहा�रक परीक्षा दबु ैगरेर 80 िमनेट कागजी परीक्षण िविध (माकर् िसट �योग) (1)शैिक्षक परीक्षा (जापानी भाषा मा ��)
HACCP आ�द �ारा सामान्य सरसफाइ �वस्थापन,�ावसाियक सुरक्षा र स्वास्थ्यसँग सम्बिन्धत ज्ञानको मापन ग�रन्छ ।
आइटम मुख्य िवषय वस्तु �� संख्या
(��) अंकको
बाँडफाँड पूणा�क (अंक)
खा� सुरक्षा・गुणस्तर �वस्थापन को आधारभूत ज्ञान
・खा� सुरक्षाको आवश्यकता ・खाना िवषा�ताको ज्ञान
25 3 75
सामान्य स्वच्छता �वस्थापन को मूल कुरा
・काम अिघ,कामको बेलामा ,काम पिछ को स्वच्छता �वस्थापन तथा खा� सुरक्षा को ज्ञान
・5Sगितिविधह�को लािग पहल ・िभ� सामानह� िम�ण �वस्थापन
िनमार्ण ���या �वस्थापन को मूल कुरा
・क�ा माल �वस्थापन ・िनमार्ण ���या �वस्थापन र सावधानीह� ・उत्पादन को �वस्थापन ・एलज�नह� पदाथर् को �वस्थापन
HACCP �ारा स्वच्छता �वस्थापन
・HACCPके हो ・जोिखम िव�ेषण ・HACCP7िस�ान्त ・HACCPस्वच्छता �वस्थापन को आधारभूत कुरा
�म स्वास्थ्य र सुरक्षा को बारेमा ज्ञान ・कायर्स्थल जोिखम रोकथाम उपायह� ・कायर् ���या र 5S �वतर्न ・असामान्य प�रिस्थितमा �ित��या इत्यादी
5 5 25
कुल 30 100
- 6 -
(2) �ावहा�रक परीक्षा(जापानी भाषामा �� जजमेन्ट परीक्षा・योजना मस्यौदा परीक्षा आ�द) ब्यापारका लािग आवाश्यक पन� कौशल स्तर मापन ग�रन्छ । �फगर वा इलेस्टर �योग गरेका अबस्थाह�को से�टङ्गमा सही �वहार िनणर्य गनर् न्याय परीक्षण र पूवर्िनधार्�रत गणना सू� �योग गरेर आवश्यक कायर्को योजना बनाउने परीक्षण योजना बनाएर मापन ग�रन्छ।
आइटम मुख्य िवषय वस्तु
�� संख्या (��) अंकको बाँडफाँड (अंक)
पूणा�क (अंक)
जजमेन्ट परीक्षा
योजना मस्यौदा
कुल
खा� सुरक्षा・गुणस्तर �वस्थापन को आधारभूत ज्ञान
・खा� सुरक्षाको आवश्यकता ・खाना िवषा�ताको ज्ञान
4 2 6 5 30
सामान्य स्वच्छता �वस्थापन को मूल कुरा
・काम अिघ,कामको बेलामा ,काम पिछ को स्वच्छता तथा खा� सुरक्षा को ज्ञान
・5Sगितिविधह�को लािग पहल ・िभ� सामानह� िम�ण �वस्थापन
िनमार्ण ���या �वस्थापन को मूल कुरा
・क�ा माल �वस्थापन ・िनमार्ण ���या �वस्थापन र सावधानीह� ・उत्पादन को �वस्थापन ・एलज�नह� पदाथर् को �वस्थापन
HACCP �ारा स्वच्छता �वस्थापन
・HACCPके हो ・जोिखम िव�ेषण ・HACCP7िस�ान्त ・ HACCPस्वच्छता �वस्थापन को आधारभूत कुरा
�ावसाियक सुरक्षा र स्वास्थ्य को ज्ञान
・कायर्स्थल जोिखम रोकथाम उपायह� ・कायर् ���या र 5S �वतर्न ・असामान्य प�रिस्थितमा �ित��या इत्यादी
4 0 4 5 20
कुल 8 2 10 50
- 7 -
4. उि�णर् मापदण्ड
उि�णर् अंक, पूणा�क को 65% भन्दा बढी हो ।
5. अध्यने पिुस्तका
परीक्षाथ�ह� को पढाई को लािग आवश्यक पन� पुस्तकह� सामान्य फाउन्डेशन िनगम खा� उ�ोग केन्�को
वेबसाइटमा उपलब्ध छन् । (https://www.shokusan.or.jp/news/3199/)
https://www.shokusan.or.jp/news/3199/
- 8 -
6. परीक्षाको ���या त�रका र परीक्षाको न�ल िनषधे
चरण 1. परीक्षा गाइड पढ्नुहोस्
परीक्षा योग्यता, परीक्षा िवषय आ�द ध्यानपूवर्क जाँच गनुर्होस ्।
चरण 2. मेरो पेजमा दतार् गनुर्होस्
"मेरो पजेमा दतार् गाइड" ध्यानपूवर्क पढ्नहुोस् र आफ्नो जानकारी र फोटो मेरो पेजमा दतार् गन� । मेरो पेजमा ग�रएको पंजीकरण को समीक्षा �ने भएको ले ,बढीमा ५ िबिजनेस �दन ला� सक्दछ । परीक्षाको लािग आवेदन �दनु अिघ मेरो पजे को दतार् पूरा गनुर्होस । फोटोलाई �रसेप्शन डेस्कमा मा �ि� पिहचान या,उि�णर् �माणप� मा �योग ग�रन्छ । "फोटो दतार् गनर्को लािग िनयमह�" ध्यानपूवर्क पढ्नुहोस् र दतार् गनुर्होस् ।
चरण 3. परीक्षाको लािग आवेदन
आवेदन गन� त�रका, "परीक्षाका आवेदन गाईड" ध्यानपूवर्क पढ्नुहोस ्र आवेदन �दनुहोस ्। मेरो पेजमा लग ईन गरेर परीक्षाको िमित र समय, परीक्षा स्थल आ�द चयन ग�र , परीक्षा को योग्यता फे�र एकपटक जाँच गरेपिछ मा� आवेदन �दनुहोस ्। य�द सहभागीको संख्या आवश्यक भन्दा कम भएमा,दो�ो पटक आवेदनको लािग आबहान ग�रनेछ ।
चरण 4. िवजेता ब�ु भएमा परीक्षा शुल्क ितन�
य�द आवेदक को क्षमता भन्दा संख्या ब�ढ भएमा,लटरीको आयोजना ग�रनेछ । लटरी प�रणाम आएमा दतार् ग�रएको ईमेल ठेगानामा ईमेल �ारा सूिचत ग�रनेछ । लोटरी नितजा मेरो पेज को "परीक्षा िहस्�ी" बाट जानकारी िलनुहोस ्। िवजेता ब�ु भएमा परीक्षा शुल्क ितनुर्होस ्। भु�ानी िविधह� 3 तरीका बाट छनौट गनुर्होस् : �ेिडट काडर् भु�ानी, क�िबनी स्टोर भु�ानी, मेरो पेज भु�ानी (खाता स्थानान्तरण) क�िबनी स्टोर र मेरो पेज भु�ानी जापान मा मा� भु�ान गनर् स�ु�नेछ । भु�ान ग�रएको परीक्षा शुल्क �फतार् �ँदैन (नोट) परीक्षाको िमित र समय र स्थान जाँच गरेपिछ मा� शुल्क ितनुर्होस ्।
नोट: �ाकृितक �कोपको कारण, परीक्षा र� भएको अवस्थामा अपवाद छन् ।
अिधक जानकारी को लागी, परीक्षा गाईड "7. परीक्षा शुल्क" हेनुर्होस् ।
मेरो पेजमा दतार् गाइड दतार् गन� फोटोका िनयम
परीक्षा आवेदन गाइड
https://otaff1.jp/img/file/mypage_guide.pdfhttps://otaff1.jp/img/file/mypage_guide.pdfhttps://otaff1.jp/img/file/mypage_guide.pdfhttps://otaff1.jp/mypage/photorules.pdfhttps://otaff1.jp/img/file/mypage_guide.pdfhttps://otaff1.jp/img/file/mypage_guide.pdfhttps://otaff1.jp/mypage/photorules.pdfhttps://otaff1.jp/mypage/photorules.pdfhttps://otaff1.jp/mypage/photorules.pdfhttps://otaff1.jp/img/file/mypage_guide.pdfhttps://otaff1.jp/img/file/mypage_guide.pdfhttps://otaff1.jp/mypage/photorules.pdfhttps://otaff1.jp/img/file/mypage_guide.pdfhttps://otaff1.jp/img/file/mypage_guide.pdfhttps://otaff1.jp/img/file/mypage_guide.pdf
- 9 -
चरण 5. परीक्षा पच� डाउनलोड गनुर्होस्
डाउनलोड सु� �ने िमित,हा�ो संगठन को वेबसाइट "परीक्षण तािलकाको िववरण" जाँच गनुर्होस् । साथै, दतार् ग�रएको इमेल ठेगानामा डाउनलोडको सु� सम्बिन्ध इमेलबाट पिन सूिचत ग�रनेछ । �वेश �टकट मेरो पेज को "परीक्षा िहस्�ी" बाट डाउनलोड गनर् स�ु�न्छ ।
चरण 6. परीक्षा मा सामेल �नु
परीक्षा मा सामेल �नु अिघ, पेज10 “9. जाँचको �दनको सावधानीह�” जाँच गनुर्होस् । परीक्षाको �दनमा,"परीक्षा �टकट" र "राहदानी वा िनवास काडर्" र "HBको पेिन्सल " र "इरेजर" ल्याउनुहोस् । िवस्तारको लािग ,परीक्षा गाइड को पेज10 "8. परीक्षाको �दनमा ल्याउने साम�ी" को बारेमा जानकारी िलनुहोस् । साथै, अिनबाय� �पमा मास्क लगाउनुहोस् । परीक्षण स्थलमा,�रसेप्शनमा �ि� पिहचान पुि� गरेपिछ मा� परीक्षा �दन स�कनेछ ।
चरण 7. पास फेल प�रणाम �ा� गनुर्
हा�ो वेबसाइट बाट उि�णर् आवेदकह�को परीक्षक संख्या जाँच गनर् स�ु�न्छ । साथै, पास फेल प�रणामह� दतार् ग�रएको इमेलबाट पिन सूिचत ग�रनेछ । कृपया मेरो पेज को "परीक्षा िहस्�ी" बाट पास फेल प�रणामह� जाँच गनुर्होस् ।
चरण 8. उि�णर् �माण प� �ा� गनुर्होस्
उि�णर् परीक्षाथ�को मेरो पेजको "परीक्षा िहस्�ी" मा उि�णर् �माण प� अपलोड �नेछ। उि�णर् �माण आफै डाउनलोड गनर् स�ु�न्छ, त्यसैले य�द आवश्यक छ भने ि�न्ट गनुर्होस् । हा�ो संगठनले यसलाई डाउनलोड ग�र ि�न्ट गन� छैन । अवैध कायर् िनषेध
भोजनालय �वसाय उ�ोगको हरेक पटकको परीक्षामा, एकै �ि�ले मेरो पृ�मा दईु पटक भन्दा ब�ढ पटक दतार् गरेर
परीक्षाको लािग आवेदन �दन स�े छैनन्। य�द मरेो पृ�को गलत त�रकाले �ोयोग ग�र, दईु पटक भन्दा ब�ढ पटक दतार्
गरेर परीक्षा �दएमा, परीक्षा रध्द �नेछ। साथै, ५ बषर् सम्मको अविधमा OTAFF ल ेस�न गन� भोजनालय �वसाय
- 10 -
उ�ोग तथा खा� र पेय पदाथर् उत्पादन उ�ोग अन्तगर्तको तोकुतेइ गीनोउ कौशल मापन परीक्षामा पिन �ितबिन्धत
�नु पन� �न सक्दछ।
7. परीक्षा शलु्क
8,000 येन (कर समावेश ग�रएको) (2020 आ�थर्क वषर् बाट लागू) भु�ान ग�रएको परीक्षा शुल्कह� िन� अबस्थाह�मा बाहेक �फतार् �ने छैन ।
・य�द हा�ो संगठन को कारणले परीक्षा स�ालन �न सकेन भने ・य�द, �ाकृितक �कोपका कारणले परीक्षा �न सक्दैन भनेर हा�ो संगठनले िनणर्य गरेको अवस्थामा
(वैकिल्पक परीक्षणह� आयोिजत ग�रने केस बाहेक)
परीक्षा संचालन �न्छ वा �दैन भनेर, हा�ो वेबसाइटमा जाँच गनुर्होस् ।
8. परीक्षा को �दन ल्याउन ेसाम�ी
तलका ① र ② र ③ र ④ अिनवायर् �पमा ल्यौनुहोस ्। परीक्षा को �दन �रसेप्शनमा, ① र ② �ारा �ि�को पिहचान �मािणत गन�छ�। य�द, �ि�को पिहचान �न सकेन भने परीक्षामा सामेल �न स�कने छैन ।
① परीक्षा �टकट
② राहदानी वा िनवास काडर्
③ HB पेिन्सल ※ शापर् पेिन्सल �योग गनर् स�कदैन।
④ इरेजर
(सावधानी)आफ्नो िनवास काडर् नवीकरण र पासपोटर् वा िनवास काडर् हातमा छैन भने, िनवास काडर्को अगाडी
र पछाडी तथा राहदानीको रंिगन �ितिलिप मा िनवास काडर् र राहदानी हो�ल्डंग गन� एजेन्ट
(जापानी भाषा स्कूल, �शासिनक लेखक इत्यादी) को छाप (कम्पनी नाम र इन्चाजर्को छाप)
अिनवायर् ल्याउनुहोस् ।
9. परीक्षाको �दन सावधानीह� र अवधैकायर् िनषधे
(1)कायर्�मस्थलमा पु�ु अिघका सावधानीह�
कोरोना भाइरस सं�मण बढ्न बाट रो�को लािग, कृपया मास्क लगाउन निब�सर्नुहोला । परीक्षाको समयमा पिन मास्क लगाउनु होला ।
- 11 -
मास्क नलगाउने �ि� परीक्षामा सािमल �न नपाउने �नाल ेकृपया सावधान रहनुहोस ्। साथै, परीक्षाको �दनमा, परीक्षा साइटमा शरीरको ताप�म नािपनेछ । य�द ज्वरो आएको छ वा अस्वस्थ �ि� �नु �न्छ भने, परीक्षा र� ग�र फ�कर् नको लािग आ�ह गनर् स�कन्छ । कृपया पिहले नै नोट गनुर्होस् ।
(2)�रसेप्शनमा सावधानीह�
① परीक्षण साइटमा �वेश गनुर् अिघ, पेज11 "8.परीक्षाको �दनमा साम�ीह�" को ① र ②को तया�र गनुर्होस्
।
② �रसेप्शनमा �ि� को पिहचान �मािणत गन�छ�। अनुहार जाँच को लािग मास्क हटाउन अनुरोध गनर्
स�कन्छ ।
(नोट) टोपी या सनग्लास र इयरप्लग हटाउनुहोस् ।
③ मेरो पेजमा दतार् भएको फोटोमा कुनै खराबी भएमा, फोटो फे�र िलनुहोस ्। य�द तपा�लाई फे�र फोटो िलन
को लािग भिनएको छ भने कृपया स्टाफको िनद�शनलाई पालना गनुर्होस् ।
④ �रसेप्शन पिछ,परीक्षण हलमा �िव� गनर् स�ु�न्छ ।
�रसेप्शन पिछ,परीक्षण हलमा �िव� गनर् स�ु�न्छ ।
य�द परीक्षामा �ढला भएमा, �रसेप्शन �ने छैन ।
(सावधानी) मौसम का कारण यातायात �ढलाइ �न सक्छ ।
कृपया परीक्षा को �दन �सस्त समयको साथ परीक्षण साइटमा १५ िमनेट अगािड सम्ममा आइप�ुुहोस् ।
(3)परीक्षण स्थानको सावधानी
① कृपया "परीक्षा �टकट" मा भएको "सीट नम्बर" मा ब�ुहोस ्।
② परीक्षा शु� �नुभन्दा पिहले कोठामा �वेश गनर् वा छोड्न परेमा, अिनवायर् �पमा "परीक्षा �टकट" बो�ुहोस
।
③ परीक्षा हलमा परीक्षा सु� �नु भन्दा 20 िमनेट पिहले �वेश गनुर्होस् । आफ्नो भाषा मा कुरा गनर् मनाही छ
।
परीक्षा सु� भएपिछ �वेश अनुमित छैन ।
परीक्षा �टकट सीट नम्बरको छेउमा रा�ुहोस् ।
डेस्कको मािथ HB पेिन्सल र इरेज़र रा�ुहोस ्।
शापर् पेिन्सल आ�द �योग गनर् स�कदैन ।
- 12 -
कृपया त्यो साम�ी बाहेक ब्याग वा झोलामा रा�ुहोस् ।
मोबाइल फोन आ�द जस्ता स�ार उपकरण वा लेक्�ोिनक उपकरणह� , परीक्षण साइटबाट कोठा छोड्ने बेला
सम्म ,कृपया पावर बन्द गनुर्होस ्।
पावर बन्द गन� त�रका पिहले नै िनि�त गनुर्होस ्।
पावर बन्द गनुर् �न्छ, यसलाई ब्याग वा झोलामा राखी मुख बन्द गनुर्होस्, अिन यसलाई कुस�मुिन रा�ुहोस ्।
घडी परीक्षण साइटमा छ ।
परीक्षा मा सामेल �ने �ि�को घडी मा घन्टी बन्द गरेको कुरा िनि�त गनुर्होस ्।
ब्याग वा झोलामा राखी मुख बन्द गनुर्होस ्अिन कुस�मुिन रा�ुहोस् ।
डेस्कको मािथ रा� वा पिह�रएको �पमा परीक्षा �दन सम्भव छैन ।
मोबाइल फोन आ�द लाई घडीको �पमा �योग गनर् सम्भव छैन ।
य�द परीक्षा चिलरहेको समयमा �रङ्ग टोन बजेमा, तपाइँलाई धोखा बाजी गरेको जस्तै ग�र सजाए पिन �न
सक्दछ ।
क्यालकुलेटरको �योग गनर् मनाही छ ।
परीक्षा हलमा, स्टाफको िनद�शनह� पालना गनुर्होस् ।
िनद�शनह�को पालना नगरेमा, धोखा बाजी गरेको जस्तै ग�र सजाए पिन �न सक्दछ ।
(4)परीक्षण शु� �नुभन्दा अिघका सावधानीह�
डेस्क मािथ, परीक्षा �टकट , HB पेिन्सल, इरेजर, उ�र माकर् शीट, "माकर् शीट भन� उदाहरण र परीक्षा सम्बिन्ध
सावधानीह�" बाहेक केही पिन रा� पाइने छैन ।
अ� कुराह� ब्याग वा झोलामा राखी मुख बन्द गनुर्होस् अिन कुस�मुिन रा�ुहोस ्।
"माकर् शीट भन� उदाहरण" अनुसरण गनुर्होस् र माकर् िसटमा आफ्नो नाम र परीक्षा नम्बर ले�ुहोस ्।
माकर् िसटमा परीक्षा नम्बर गलत न�ने ग�र भनुर्होस् ।
परीक्षण साइटमा टोपी र सनग्लास लगाउने अनुमित छैन ।
साथै, इयरप्लगको �योग गनर् अनुमित छैन ।
ब्याग वा झोलामा राखी मुख बन्द गनुर्होस ्अिन कुस�मुिन रा�ुहोस् ।
मास्क अिनवायर् �पमा लगाउनुहोस् ।
य�िप ,�ि� पिहचान को लागी,स्टाफ �ारा अनुरोध ग�रएको अबस्थामा कृपया यसलाई हटाउनुहोस् । लेखन उपकरणह�, HB पेिन्सल र इरेजर बाहेक केिह पिन �योग नगनुर्होस् ।
शापर् पेिन्सल �योग नगनुर्होस ्।
पुनल�खन गदार् इरेजरले रा�ो सगं सफा गनुर्होस ्।
माकर् िसटलाई फोहोर वा फोल्ड नगनुर्होस ्।
माकर् िसट सिह �पमा पढ्न नस�कने पिन �न सक्छ ।
य�द सिह �पमा पढ्न नसकेको अबस्थमा स्को�रंग �दैन।
- 13 -
परीक्षा सु� �नुभन्दा पिहला शौचालय सकेर आफ्नो िसट मा ब�हुोस ्।
परीक्षा सु� �नुभन्दा ठीक अिघ डेस्कमा �� प� डेिलभर ग�रन्छ ।
स्टाफले परीक्षा सु� गनर् संकेत नगरेसम्म िवतरण ग�रएको �� प� मा नछुनु होला ।
(5)परीक्षण सु� भएपिछका सावधानी
परीक्षा सु� भएपिछ 30 िमनेट सम्म कोठा छोड्न स�कने छैन ।
परीक्षाको समयमा शौचालयका लािग बािहर िनिस्कएमा, परीक्षा समा� �ने भएको ल ेगदार् हलमा पुन: �वेश
गनर् स�कने छैन ।
30 िमनेट पिछ य�द स्टाफले संकेत गरेमा, िबचमा बािहर िनस्कन स�ु�ने छ।
परीक्षण साइटमा छेउछाउको बरन्डामा कुराकानी नगनुर्होला ।
परीक्षा समा� �नु 5 िमनेट अगाडी कोठा छोड्न स�कने छैन ।
�� प� को बारेमा ��ह� गरेमा कुनै पिन जवाफ �दन स�कदैन ।
प�रक्षणको समयमा शारी�रक अवस्था खराब �नु जस्ता अप�रहायर् अवस्थाको कारण आफ्नो सीट छोड्नुपरेमा
हात उठाउनुहोस र कमर्चारी को िनद�शनह� पालना गनुर्होस् ।
कुनै �कारको धोखा बाजी भएको खण्डमा,तु�न्तै कोठाबाट बािहर िनिस्कन आदेश �दइनेछ ।
(6)कोठाबाट बािहर िनिस्कने बेलाका सावधानह�
�� प� बािहर िलएर जान, मेमोमा �ितिलिप गनर्, फोटो र िभिडयोह� शु�टंग वा रेक�डर्ङ, रेकडर् गरेको
सामानह� बोकेर लान िनषेिधत ग�रएको छ ।
य�द तेस्तो �वहार या �ामक �वहारह�मा संल� �ि�लाई धोखा बाजी गरेको जस्तै सजाए पिन �न
सक्दछ ।
परीक्षाको समयमा बािहर िनस्कनु परेमा उ�र �दइएको माकर् शीट, �� प�, "माकर् शीट भन� उदाहरण र परीक्षा
सम्बिन्ध सावधानीह� " स्टाफलाई हस्तारण ग�र स्टाफको सहमित मा बािहर िनस्कनु होला ।
िबचमा बािहर िनस्केको �ि�, फे�र कोठािभ� प� िमल्दैन ।
साथै, परीक्षा सकेर कोठा बाट बािहर िनस्केको �ि�, िबलम्ब नगरी परीक्षा साइट बाट बािहर िनस्कनु होला ।
परीक्षा समा� �नु 5 िमनेट अगाडी, स्टाफले उ�र माकर् शीट, �� प� , "माकर् शीट भन� उदाहरण र परीक्षा
सम्बिन्ध सावधानीह�" संकलन नगरेसम्म पखर्नुहोस ्।
स्टाफले कोठा छोड्नको लािग संकेत नगरेसम्म , आफ्नो सीट छोड्न स�ु�� ।
(7)धोखा बाजी
तलका कुराह� सिहत, धोखा बाजी भएमा, परीक्षा र� गनुर्का साथै कोठा छोड्ने आदेश पिन �न सक्छ । त्यो
अवस्थामा, स्कोर �नेछैन ।
・परीक्षा सु� �नुभन्दा पिहले �� प� खोलेर हनेर् या उ�र लेखेको बेलामा ।
- 14 -
・परीक्षाको बखत अनुमित िबना बोलेमा ।
・परीक्षाको �ममा "अ�लाई उ�र िसकाउनु," " संकेत गनुर्," "अ�लाई जवाफ सो�,ु" "अन्य �ि�को जवाफहेनुर्
" जस्ता कायर् गरेमा ।
・अन्य �ि�को माकर् िसटमा जवाफ लेखेमा ।
・अन्य �ि�संग �� प� वा माकर् िसट साट्ने जस्ता कायर् गरेमा ।
・परीक्षाको बखत िचट पेपर वा सहयोगी पुस्तक हेरेमा ।
・क्याल्कुलेटर वा मोबाइल फोन वा स्माटर्फोन �योग गन� जस्ता कायर्ह� ।
・�� प� वा माकर् िसट कोठाबाट बािहर लगेमा ।
・अ� परीक्षाथ�को लािग क�कर �ने कायर्ह� ग�र स्टाफको साबधानी बेवास्ता गरेमा ।
・स्टाफले "कृपया रो�ुहोस्" भनेपिछ पिन उ�र ले� नछोडेमा ।
・स्टाफल ेमाकर् िसट संकलन गदार् हस्तान्तरण नगरेमा ।
・स्टाफल,े "परीक्षा हल छोड्न स�ु�न्छ" भनेर भ�ु अगािडनै परीक्षा हल छोडेमा ।
■ न�िल िनवेदन सिहत, जालसाजी िविध �ारा परीक्षा �दनु वा परीक्षा �दनखोज्ने �ि�लाई त्यो परीक्षा मा
भाग िलन लाई िनषेध ग�रएको छ । साथै, उि�णर् भएपिन र� गन�, 5 बषर् अविध सम्मको लािग परीक्षा �दन नपाउने पिन �न सक्दछ ।
हा�ो संगठन, धोखा बाजीको कारण परीक्षाथ�ले भो� पन� बेफाइदा र असुिवधाह�को लािग, कुनै पिन
िजम्मेवारी वा दाियत्व �हण गद�न ।
(8)अन्य सावधानीह�
परीक्षा स्थलमा फोटो या िभिडयो आ�दको सु�टङ रेक�ड�ग िनषेध ग�रएको छ ।
धु�पानको लािग तो�कएको ठाउँ मा� �योग होला ।
परीक्षा स्थानमा �वेश गनर् अनुमित नभएको ठाउँमा किहले पिन नजाउनुहोला ।
परीक्षा स्थानका उपकरण आ�दमा नछुनुहोला ।
परीक्षा स्थलमा आगन्तुक वा ब�ाह�को लािग कुनै �तीक्षालय छैन ।
परीक्षा स्थलमा परीक्षा �दने बाहेक लाई �वेश िनषेध छ । परीक्षाको �दनमा परीक्षाथ�लाई फोन कल �दन・सन्देश पठाउन सम्भव छैन ।
- 15 -
10. उि�णर् परीक्षाथ�को घोषणा, उि�णर् �माणप�
(1)उि�णर् परीक्षाथ�को घोषणा परीक्षाको तीन ह�ा िभ� हा�ो वेबसाइटमा उि�णर् परीक्षाथ�को परीक्षा अंक घोषणा गन�छ� । पास फेल प�रणाम सब ैपरीक्षाथ�को मेरो पेजमा अपलोड ग�रनेछ । साथै, दतार् ग�रएको ईमेल ठेगानामा पिन ईमेल �ारा सूिचत गन�छ�। परीक्षाको बारेमा कुनै पिन ��को उ�र �दन हािम सक्षम छैन� ।
(2)उि�णर् �माणप� को डाउनलोड 2020 को परीक्षा पिछ, उि�णर् �माणप� लाई प�रणाम घोषणा पिछ उि�णर् परीक्षाथ�को मेरो पेजमा अपलोड ग�रनेछ । मेरो पेज को "परीक्षा िहस्�ी" बाट डाउनलोड गनुर्होस् । आफूलाई चािहएको खण्डमा यसलाई ि�न्ट गनुर्होस् । हा�ो संगठनल ेयसलाई डाउनलोड ग�र ि�न्ट गन� छैन ।
(3)उि�णर् �माणप� को वैधता अबिध
उि�णर् �माणप� को वैधता अबिध जारी भएको िमित देिख 10 बषर्को लािग मान्य �ने छ ।
(सावधानी)
उि�णर् �माणप� ,जापानमा िनवासको िस्थित प�रबतर्न गनर् वा िनवास िस्थित को �माणप� को लािग
आबेदन �दनका लािग आवश्यक पदर्छ ।
2019 साल को उि�णर् �माणप� उि�णर् �ि�को पंजीकृत ग�रएको जापानको ठेगानामा पोस्ट अ�फस बाट
िवतरण ग�रने छ । तर ठेगानामा समस्या भएमा, कोठा सरेको कारणह�ल ेगदार् आवेदकह�सम्म नपुगेमा
हा�ो संगठनमा �फतार् �न सक्दछ ।
य�द 2019 साल को उि�णर् �माणप� हराउनु भयो भने, यसलाई एक पटक मा� जारी गनर् स�कनेछ ।
य�िप पुन: िवतरण उि�णर् �माणप�को म्याद समा� �ने िमित सम्म सीिमत छ ।
उि�णर् �माणप� को पुन: ढुवानी वा �माणप� पुनः जारी गनर् ईमेल वा टेिलफोन �ारा सम्पकर् गनुर्होस् ।
पुनः जारी गनुर् आवश्यक छ भने, कृपया उि�णर् �ि�ले मा� सम्पकर् गनुर्होस ्।
पुनः ढुवानीमा तीन ह�ा देिख एक मिहना र पुनः जारीमा एक मिहना लाग्छ ।
पुन: ढुवानी वा पुनः जारी को लािग ला�े मुल्य आवेदकले वहन गन�छ ।
उि�णर् �माणप� को पुन: ढुवानी र पुनः जारी गनर् जापानमा मा� सीिमत छ ।
- 16 -
संपकर् ईमेल tokutei@otaff.or.jp फोन नम्बर 03-6261-4949(िबजनेस �दनह�मा मा� 9:00~12:00 अथवा 13:00~17:00) होम पेज https://otaff.or.jp/
(4)उि�णर् र�
परीक्षाको सन्दभर्मा,तलका िन� ①~③को धोखा बाजीह� उि�णर् �माणप� जारी पिछ पनी �मािणत
भएमा धोखा बाजीह� गन� �ि�ह�को उि�णर् �माणप� र� ग�रने छ ।
① परीक्षा को ��ह�सँग सम्बिन्ध गोप्य मािमलाह�को बारेमा परीक्षण कमर्चारी सगं जानकारी िलन
खोज्नु या िलएको पाइएमा ।
② माई पेजको पंजीकरण साम�ीमा जानाजानी छल ग�रएको पाइएमा ।
③ अन्य परीक्षा को सम्बन्धमा कुनै जालसाजी ग�रएको पाइएमा ।
साथै,कृिष, वन तथा मत्स्य मन्�ालय माफर् त इिम�ेशन ब्यूरो लाई सूिचत गन�छ� ।
साथै, सम्बिन्धत �ि�लाई, उि�णर् �माणप� र� गरेको जानकारी सुिचत गनुर् को साथै, मेरो पजे मा अपलोड
ग�रएको डाटा पिन मे�टने छ ।
(2019 को परीक्षा को उि�णर् �माणप� लाई �फतार् गनर्को लािग अनुरोध गदर्छ� । )
साथै, सम्बिन्धत �ि�ह�ले ५ बषर् को अविध सम्म परीक्षा �दन स�े छैन ।
11. �ि�गत जानकारीको �ान्ड�लगं
परीक्षण स�ालनको लािग �ा� �ि�गत जानकारीह�,�ि�गत सूचनाको संरक्षण ऐन (२००३ साल को ऐन नं 57)अनुसार उपयु� �पमा सम्हािलनेछ । माई पेज मा दतार् ग�रएका �ि�गत जानकारीह� हा�ो सगंठन �ारा आयोजना ग�रने परीक्षा को लािग मा� �योग ग�रनेछ र ते�ो पक्षलाई खुलासा ग�रने छैन । य�िप, कानूनमा आधा�रत भएर, सरकार �ारा �ि�गत जानकारीह� पेश गनर् को लािग आदेश �ा� भएमा सरकारलाई, जानकारी �दान गनर् सक्दछ� । मेरो पेज मा दतार् ग�रएका जानकारीह� मध्ये, उदाहरण को लागी, ब�े ि�फेक्चर को नाम वा ��ावली सव�क्षण को बारेमा, �ि�गत जानकारीह� थाहा न�ने ग�र सव�क्षण को कुल प�रणामह� साबर्जिनक गनर् पिन स�कन्छ ।
https://otaff.or.jp/Recommended